तपाईँलाई कसैले सेक्सी भन्दा कस्तो लाग्छ?
खुसी लाग्छ। कसैका नजरमा सेक्सी हुनु भनेको उपलब्धिकै कुरा
हो। कसैले मलाई सेक्सी भन्दा म त थ्यांक यु भन्छु।
सेक्सलाई कतिले दालभात खाएजस्तै हो भन्छन् नि?
मलाई सेक्स दालभातजस् तो सरल हो भन्ने कुरामा विश्वास छैन। सेक्स भनेको
पूर्णतः भावनामा आधारित हुन्छ भन्ने लाग्छ।
सेक्स किन आवश्यक छ?
उमेर पुगेपछि मानसिक र शारीरिक रूपमा स्वस्थ रहन सेक्स आवश्यक
छ। सेक्स परापूर्वकालदेखि नै चलिआएको विषय हो। यसको महइभ्व अस्वीकार गर्नु भनेको निराशावादी हुनु हो।
सेक्सको अनुभव छ कि छैन?
अफकोर्स छ ..मेरो ब्वाइफ्रेन्डसँग।
ब्लु फिल्म हेर्नुभएको छ?
हेरेको छु। सत्र वर्षको थिएँ त्यति बेला। फिल्म हेर्दा असाध्यै एक्साइटेड भएकी थिएँ।
अहिले पनि कहिलेकाहीँ हेर्छु र फ्रेस हुन्छु।
वेश्यावृत्तिलाई वैधानिक मान्यता दिनु सही हो कि होइन?
सही हो। यौनकर्मीहरूलाई लाइसेन्स दिइयो भने यौन विकृति कम हुन्छ। अरू
देशमा यो सामान्य कुरा हो।
प्रस्तुतिः जयन
प्रतिक्रियाहरू (36)









in the whole conversation in that interview
